Koshi Province, Nepal
९ पुष २०८१, मङ्गलवार
स्थानीय तह

स्वतन्त्र नागरिक समाज इटहरी द्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ,रास्ट्रपति र मुख्यमन्त्री हुनुपर्ने जोडदार माग

१९ असार २०८१, मङ्गलवार 132

सुनसरी । इटहरीका स्वतन्त्र नागरिक समाजका युवा हरुले सडकमा रहेको बिच भागलाई सदुपयोग गरेर वृक्षरोपण कार्यक्रम सुरुवात गरेका छ्न । सडकको लेन वृद्धिको क्रममा ४० औ हजार १५० वर्ष सम्मका पुराना ठुला ठुला पिपल ,खयर ,सिसौ ,वर लगायतका रुखहरुको कटानी भएको हुनाले आउदा दिन हरुमा बाताबरणमा ह्रास आउने ,उच्छ तापक्रम बढ्ने र मानव स्वास्थ्यमा विभिन्न किसिमका रोगहरु फैलने डर भएको स्थानिय हरुको जन गुनासो रहेको छ । सोही कुरालाइ मध्यनजर गर्दै इटहरीका स्वतन्त्र नागरिक समाजका कोषाध्यक्ष युवा सितल लिम्बुले ,प्राकृतिक  बाताबरण लाई अझ बढी सुदृढ बनाउने बताउनु भएको छ ।
 त्यसै गरि स्वतन्त्र नागरिक समाज इटहरीले यो देशको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र रास्ट्रपती जनता द्वारा प्रत्यक्ष रुपमा निर्वाचित हुनुपर्ने र सम्पुर्ण प्रदेशका मुख्यमन्त्री हरु समेत जनता द्वारा प्रत्यक्ष निर्वाचित हुनुपर्ने   ब्यवस्था लागु गर भन्ने कुरा,  समेत जोडदार माग गरेका छ्न ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved