तेह्रथुम । देशै भरी मनसुनी वायुको प्रभाव रहेको र भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रहरुमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। अहिले तत्कालै कोशी,बागमती र गण्डकी प्रदेशमा मौशम बदली रहेको र बाँकी भागमा आंशिक बदली भएको छ ,भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश ,बागमती र...
Koshi Province, Nepal
janashakti2081@gmail.com
Copyright © 2023 -2024. News Portal. All Rights Reserved