Koshi Province, Nepal
८ पुष २०८१, सोमवार
जल तथा मौशम

पुर्वी पहाडी जिल्लाहरुमा भारी वर्षा हुने संकेत

१० असोज २०८१, बिहिवार 224

आज देशै भरी पानी पर्ने संकेत देखा परेको छ , पुर्वका पहाडी जिल्ला विशेष गरेर धनकुटा ,भोजपुर ,तेह्रथुम ,ताप्लेजुङ ,पाचथर ,इलाम र संखुवासभा लगायतका जिल्लाहरुमा भारी वर्षा हुने संकेत रहेको छ । ठाउँ -ठाउँमा बाढी पहिरोको समेत उच्च जोखिम रहेको हुनाले उच्च सतर्कता अपनाउनहुन सुझाव रहेको छ । आज सुर्य उदय बिहानको ५:४५ मा भएको थियो भने सुर्य अस्त बेलुकाको ५:४७ मा हुने रहेको जानकारी प्राप्त भएको छ ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved