तेह्रथुम । निरन्तर वर्षाको कारण तेह्रथुम जिल्ला छथर गाउँपालिका वडा न:- ६ बस्ने
ज्ञान कुमारी लिम्बूलाई च्याङलुङ छिपुवा खहरे खोला करिव ६० मिटर तल सम्म बगाएर घाइते बनाएको छ । तत्काल उद्दार गरि प्रारम्भिक उपचार छथर अस्पतालमा गरि थप उपचार आवश्यक भएकाले धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ । सिघ्र स्वास्थ्य लाभको कामना छ ।अत्यन्तै आवश्यक काम बाहेक यात्रामा ननिस्किन अनुरोध छ ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved