Koshi Province, Nepal
८ पुष २०८१, सोमवार
राजनीति

लघुबित्त पिडित १३१ दिनसम्म आन्दोलनमा,टिकापुरकी आयुशा रेग्मीले गरिन सहयोग ः

९ असार २०८१, शनिवार 553

काठमाण्डौ
२०८० फागुन १ गते एक हप्ता लगाएर मुगलिङबाट पैदल काठमाण्डौ आईपुगेका लघुवित्त पिडितहरुले आज १३१ औँ दिनपनि भण्डारखालमा बसेर धर्ना दिएका छन् । अहिले आन्दोलन केहि मात्रामा मत्थर भएपनि आगामी असार १६ गतेबाट पुन वहृत आन्दोलन सुरु गर्ने पिडिहरु बताउँछन् । यसै बिचमा आज टिकापुर कैलालीकी समाजिक अभियानता आयुष्मा रेग्मीले लघुपिडित बिरामीहरुलाई निःशुल्क औषधी वितरण गरेकी थिईन् । अभियानता रेग्मीले आगामी दिनहरुमा पनि यसरी नै लघुवित्त पिडितहरुलाई औषधीपानी वितरण गर्ने बताईन ।
 

Copyright © 2023 -2024. News Portal. All Rights Reserved