Koshi Province, Nepal
४ जेठ २०८१, शुक्रवार
स्थानीय तह

छथर गाउँपालिका २ न. वडामा आगलागी

१८ वैशाख २०८१, मङ्गलवार 106

मिति २०८१/०१/१८ गतेका दिन छथर गा पा वडा नम्बर २ हमरजुङ निवासी धन बहादुर लिम्बू (डुम्रीबोटे साईला) को घरमा दिउँसो अन्दाजी १२:२० बजेको समयमा आगलागी भइ घर,गोठ,भान्साघर, अन्नपात लुगाफाटा सबै जलेर नष्ट भएको छ। जथाभावी बनमा आगो नलगाउन स्थानीयवासी हरुको सुझाव रहेको छ ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved