Koshi Province, Nepal
८ पुष २०८१, सोमवार
खेलकुद

हिले ब्याडमिन्टन क्बलको अध्यक्षमा आशिस तामाङ

१५ भदौ २०८१, शनिवार 710


आज धनकुटा , १ हिले स्थित हिले ब्याडमिन्टन क्लबको छैटौं साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा अध्यक्ष आशिस तामाङ , उपाध्यक्ष राम प्रधान , सचिव लक्ष्मण प्रधान , सहसचिव पेम्बा लामा, कोषाध्यक्ष कुमार तितुङ, सदस्यहरूमा श्रीओम श्रेष्ठ , अमर तितुङ , रमेश श्रेष्ठ , अरूणा तामाङ , प्रतीक्षा बराल , सन्तोष राणा गरि जम्मा १२ जनाको समिति गठन भएको छ ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved