Koshi Province, Nepal
९ पुष २०८१, मङ्गलवार
स्थानीय तह

११ दिन पछि मन्सुन भित्रीने पुर्वानुमान रहेको छ ।

२६ जेठ २०८१, शनिवार 115

२६ जेठ, तेह्रथुम  । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको बताएको छ ।

विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ’, भन्ने जनाएको छ ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved