Koshi Province, Nepal
८ पुष २०८१, सोमवार
राजनीति

जिल्ला अस्पताल धनकुटाको लापारबाही, शौचालयपछि हात धुने पानी समेत छैनः

-
जनशक्ति अनलाइन मिडिया
१२ असार २०८१, मङ्गलवार 538

धनकुटा ः

यतिबेला धनकुटामा जताततै पानीको हाहाकार छ । तर अन्य निकायमा जस्तोसुकै अवस्था भएपनि अस्पताल जस्तो अति आवश्यक तथा संवेदनशिल निकायमा समते पानीको हाहाकार छ  भन्रु दुखद र लस्जापद कुरा हो । बिरामीहरुलाई अस्पतालमा पानी नभएर शौचालय जान समेत मुस्किल पर्छ । यति मात्रै होईन शौचालय वरिपरि फोहोरको कारण बिरामीका कुरुवाहरु उल्टै बिरामी पर्ने गरेका छन् । यस विषयमा स्थानिय सरकार र अस्पताल प्रशासन मौन देखिन्छन् भने दुई दिन भित्र अस्पतालमा पानीको समस्या समाधान नभए सामाजिक अभियानता लाक्पा तामाङ अस्पतालको गेट अगाडी धर्नामा बस्ने भएको छ ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved