धनकुटा । धनकुटाको कागते लगायतको आसपासको क्षेत्रमा धेरै जसो ठाउँहरुमा एक पाटोको पिज उक्किएको छ । सवारी चालकले पनि अर्काको साइड भएतापनी सजिलै बाटो छानेर सवारी साधन हाक्ने गरेको पाइन्छ । सजिलो बाटो रोजेर अर्काको साइडमा सवारी हाक्नाले दुर्घटनाको जोखिम हुने गरेको स्थानिय हरुको भनाई रहेको छ । वर्षाै बितिसक्दा समेत सोही सडक मर्मत नभएको कारण सवारी चालक र स्थानीयवासी हरु चिन्तित छ्न ।भौतिक निर्माण सामाग्रीहरु सडकमा थुपारिएको पनि वर्षाै भैसकेको छ तर सडकमा निक्कै नै खाल्डा -खुल्डी भएर दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको जनगुनासो रहेको छ ,सम्बन्धित निकाय आज सम्म यो विसयमा मौन छ ।
Copyright © 2023 -2024. News Portal. All Rights Reserved