दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलमा जालीबाट खुट्टा छिर्दा १३ वटा खच्चर दुई घन्टादेखि फसेका छन् । स्थानीय भन्छन्, पुलको जाली फुस्किएर खच्चरहरू छिरेका छन्, उद्दार गर्न पनि त्यति सम्भव देखिँदैन । ‘खच्चरहरू रक्ताम्य भइसके, उद्दार गरे पनि कतिपय खच्चर मर्ने आशंका भएको र उद्दार गर्न नसकिए सबै खच्चर मर्ने जोखिम देखिको छ ।
Koshi Province, Nepal
janashakti2081@gmail.com
Copyright © 2023 -2024. News Portal. All Rights Reserved