पाख्रिबास नगरपालिकाले जाल्पादेवी क्याम्पसको १० लाख रुपैया भुक्तानी नगरेको कारण निजि स्रोतका शिक्षकलाई तलब दिन नसकेको भनि पुर्व मेयर बिर्ख ब. राईले तोडफोडको शैलीमा नगरपालिकामा ताल्चा लगाउने प्रयास गरेका थिए । हालका मेयर ज्ञान ब. गुरुङले उक्त क्याम्पसमा अनुगमन गर्दा २ थान कुर्सी र ३ थान वाईट बोर्ड मात्रै भेटाएका कारण क्याम्पसले लेखालाई सम्पूर्ण विवरण नबुझाई भुक्तानी नगर्ने बताएपछि पुर्व मेयर तथा क्याम्पस व्यवस्थापन समिताका अध्यक्ष समेत रहेका राईले...
Koshi Province, Nepal
janashakti2081@gmail.com
Copyright © 2023 -2024. News Portal. All Rights Reserved